आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरेको छ ।
मन्त्रालयका अनुसार गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा। सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको हो । विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ । घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य शुरू गरिएको संयोजक शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार अहिलेसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या २ हजार ३ सय १६ जना रहेको छ ।