मन्त्री क्वाटरमा पुग्यो सेनाको हेलिकोप्टर

मन्त्री क्वाटरमा पुग्यो सेनाको हेलिकोप्टर

ललितपुरको भैँसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् ।

नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

खबरपाटी
खबरपाटी