नेपाल खो खो विश्वको फाइनलमा

नेपाल खो खो विश्वको फाइनलमा

काठमाडौं । नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ।

शनिवार भएको सेमिफाइनलमा युगाण्डालाई ८९-१८ ले हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो ।

इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो।
 

खबरपाटी
खबरपाटी