वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौँ । इजरायल र हेजबुल्लाह युद्धविरामको नजिक, नेतान्याहुको मन्त्रिपरिषद्ले छलफल गर्ने
इजरायली र अमेरिकी अधिकारीहरूले भने कि इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक छन्। यस विषयमा छलफल गर्न आज इजरायली मन्त्रीमण्डलको बैठक हुन लागेको छ।
इजरायल र लेबनानमा रहेको इरान समर्थित शिया सशस्त्र समूह हेजबुल्लाहबिचको लडाइँ अन्त्य गर्न टण् दिनको युद्धविराम प्रस्ताव गर्न सकिन्छ। यसमा दक्षिणी लेबनानबाट इजरायली सेनाको फिर्ती र यस क्षेत्रमा हेजबुल्लाहको उपस्थितिको अन्त्य समावेश छ।
ूहामीलाई लाग्छ कि हामी युद्धविरामको नजिक पुगेका छौंू, राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने।ू
यो यस्तो समयमा आएको हो जब हिजबुल्लाहले आइतबार इजरायलमा द्दछण् वटा रकेट प्रहार गरेको थियो।