तराईमा आज पनि धुमधामका साथ मनाइओ होली पर्व (फोटो फिचर)
२४ फागुन २०७९, बुधवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि हरेक साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म काठमाडौं प्लाजा सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ।
महानगरपालिकाले दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि निःशुल्क पार्किङ उपलब्ध गराउने जानकारी सार्वजनिक सूचनामार्फत गराएको हो।
यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङका लागि सहज हुने महानगरको विश्वास छ।
महानगरको प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो।
साथै पार्किङ् व्यवस्थापन महानगर प्रहरी बलले गर्ने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए।