आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बुधबार प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बि