मौद्रिक नीति : शेयर धितो ऋणको २० करोडको सीमा पूर्ण खारेज, अन्य के के भए परिवर्तन (पूर्णपाठसहित)
११ साउन २०८१, शुक्रवार
एनएमबि बैंक लिमिटेडको वेबसाईट अवरुद्ध हुने भएको छ । बैंकले सोमबार सूचना जारी गर्दै वेबसाईट अवरुद्ध हुने जानकारी दिएको हो ।
बैंकको वेबसाईटको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राति ९ बजे देखि ९:३० बजे (11th November 2024, Monday 9:00 to 9.30 Pm) सम्म बैंकको वेबसाईट अवरुद्ध हुने जनाएको छ ।