मौद्रिक नीति : शेयर धितो ऋणको २० करोडको सीमा पूर्ण खारेज, अन्य के के भए परिवर्तन (पूर्णपाठसहित)
११ साउन २०८१, शुक्रवार
काठमाडौं । ग्लोबल आईएमई ब्यांंक लिमिटेडका ग्राहकका लागि यती एअरलाइन्सको टिकट खरीदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ।
यो योजनाअनुसार, ग्लोबल आईएमई ब्यांकको मोबाइल ब्यांंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले यती एअरलाइन्सको हवाई टिकटको खरीदमा ५०० रुपैयाँ क्यासब्याक पाउनेछन्। यती एअरलाइन्सको टिकट बुक गर्दा वा काट्दा ‘फ्लाइयती’ प्रोमो कोड प्रयोग गर्नुपर्नेछ।
यो प्रोमो कोड तीन पटकसम्म प्रयोग गर्न सकिनेछ। यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहनेछ।