फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं। क्यानडविरुद्धको एकदिवसीय क्रिकेटमा भीम सार्कीले अधर्शतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा भीम सार्कीले ७८ बलमा अर्धशतक पूरा गरेका हुन्।
सो क्रममा भीमले ५ चौका प्रहार गरेका हुन्। भीम सार्की र अनिल साहले दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेका छन्।
२३३ रनको लक्ष्यमा पछाइरहेको नेपालले ३१ ओभरमा एक विकेट गुमाए १४७ रन बनाएको छ। कुशल भुर्तेल १३ रनमा बोल्ड भए ।