फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसीय सिरिज अन्तरगत नेपालले दोस्रो सफलता पाएको छ ।
नेपालका लागि आकाश चन्दले विकेट लिएका हुन् । आकाशको बलमा श्रीमन्थ विजयेन्तेलाई कप्तान रोहित पौडेलले क्याच गरे ।
यसअघि हेमन्त धामीले डेब्यु विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।