हिमपात पछि खुलेको रारा ताल (फोटो फिचर)
१९ माघ २०८०, शुक्रवार
नेपालगन्ज । छठ पर्वका तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने चलन छ ।
छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो । तराई मधेसका जिल्लाहरुमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना भइरहेको छ ।
सूर्यको आराधना, उपासना र पूजा गरी आज छठ पर्व मनाइएको छ । भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ । श्रद्धालु भक्तजनले नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा छठी माताको पूजा गरी सूर्यलाई अर्घ्य दिएका छन्।