प्रधानमन्त्रीले कालापत्थरमा गरे शान्तिदीप यात्राको शुभारम्भ

प्रधानमन्त्रीले कालापत्थरमा गरे शान्तिदीप यात्राको शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान खुम्बु क्षेत्रको कालापत्थरमा पुगेर शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

खबरपाटी
खबरपाटी