आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
कोशीका नवनियुक्त दुई मन्त्रीले शपथग्रहण गरेका छन्।
नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जबेगुले शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शुक्रबार साँझ शपथ लिएका हुन्।
मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनको निर्णय अुनसार उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्।
उनीहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन।
संविधानको धारा १६८ (५) अनुसार एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सल्लाह बेगर मन्त्रिपरिषद् विस्तार गरेको भन्दै एमालेका नेताहरू असन्तुष्ट बनेका छन्।