नेपाललाई तेस्रो सफलता, दिपेन्द्रको डाइरेक्ट हिट

नेपाललाई तेस्रो सफलता, दिपेन्द्रको डाइरेक्ट हिट

काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । 

मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो । 

रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् ।
 

खबरपाटी
खबरपाटी

लोकप्रिय