आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार तत्कालीन नापी विभागका कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठलाई सीआइबीले काठमाडौंबाट पक्राउ गरेको हो।
सीआइबीले यस प्रकरणमा पूर्व सचिव, बहालवाला सचिव र पूर्वमन्त्री समेत संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ।