विद्यालय परिसरमा जमेको पानी

सुनसरीको इनरुवा–४ स्थित रेडक्रस आधारभूत विद्यालय परिसरमा जमेको पानी ।

विद्यालय परिसरमा जमेको पानी

सुनसरीको इनरुवा–४ स्थित रेडक्रस आधारभूत विद्यालय परिसरमा जमेको पानी । वर्षाको समयमा विद्यालय परिसर तथा कक्षाकोठामा डुबानमा पर्ने गरेको छ । तस्बिर ः नवीन गड्तौला/रासस

खबरपाटी
खबरपाटी