तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा धमाधम काम हुँदै ।
प्रकाशित
मिति:२० असार २०८०, बुधवार
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा धमाधम काम हुँदै । आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिएको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस