लगातारको वर्षाले बढेको नारायणी नदी र किनारमा सोमबार साँझ घुम्न आएका आन्तरिक पर्यटक ।
प्रकाशित
मिति:१८ असार २०८०, सोमवार
लगातारको वर्षाले बढेको नारायणी नदी र किनारमा सोमबार साँझ घुम्न आएका आन्तरिक पर्यटक । नदी किनारलाई रिभर विच मोडेलमा विकास गरेपछि यहाँ घुम्न आउनेको संख्या बढेको छ । तस्विर : कृष्ण आचार्य/रासस