अरुण नदी

सङ्खुवासभा, भोजपुर र धनकुटाको सङ्गमस्थल लेगुवा हुँदै बगेको अरुण नदी ।

अरुण नदी

सङ्खुवासभा, भोजपुर र धनकुटाको सङ्गमस्थल लेगुवा हुँदै बगेको अरुण नदी । अरुण नदी चीनको स्वशासित भूभाग तिब्बत हुँदै नेपालसम्म बहने, सप्तकोशीको प्रमुख एक सहायक नदी हो । तस्बिरः सुजन बज्राचार्य रासस

खबरपाटी
खबरपाटी