गाडी दुर्घटना

सुर्खेतको वीरेन्द्रनगर–१० खजुरास्थित रत्न राजमार्गमा सोमबार दुर्घटनाग्रस्त भएको तरकारी बोकेको गाडी । गाडी दुर्घटनामा मानवीय क्षति भएको छैन

गाडी दुर्घटना

सुर्खेतको वीरेन्द्रनगर–१० खजुरास्थित रत्न राजमार्गमा सोमबार दुर्घटनाग्रस्त भएको तरकारी बोकेको गाडी । गाडी दुर्घटनामा मानवीय क्षति भएको छैन । तस्बिरःसुरेश आचार्य/रासस

खबरपाटी
खबरपाटी