जनकपुरधाम उपमहानगरपालिका वडा नं-१५ रामपुरस्थित नोचा पोखरी ।
प्रकाशित
मिति:८ जेठ २०८०, सोमवार
जनकपुरधाम उपमहानगरपालिका वडा नं-१५ रामपुरस्थित नोचा पोखरी । पर्यटकीय क्षेत्रको रुपमा पोखरीलाई अहिले सौन्दर्यकरण र व्यवस्थित गर्ने कार्य भइरहेको छ । तस्बिर:अजयकुमार साह/रासस