आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
बारा, चितवन र तनहुँका मतदाता मतदान गर्न बिहानैदेखि लामवद्ध रुपमा लागेका छन् । आज तीन जिल्लामा उपनिर्वाचन हुँदैछ । बारा २, चितवन २ र तनहुँ १ मा आज उपनर्विाचन हुन लागेको हो ।
