आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
‘गल्छी–रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तराष्ट्रिय राजमार्गअन्तर्गत पहिरो नियन्त्रण कार्यक्रम मध्ये नुवाकोटसँगको सीमा क्षेत्र धादिङको गल्छीमा भइरहेको ‘रड एकरिङ’ । सडक निर्माणको क्रममा ठूलो पहिरो गएपछि थप ठेक्का लगाई ३३ करोड ७३ लाखमा गल्छीसहित नुवाकोटको जिलिङ र तिरतिरे भीरमा पहिरो नियन्त्रणको काम भइरहेको छ । तस्बिर:रामहरि न्यौपाने/रासस