वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको नजीकको सम्बन्ध रहेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो हामी वृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर भन्ने माग गर्छ । रुसी सरकारी टेलिभिजनले यस बारे समाचार सम्प्रेषण गरेको छ । यस बारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ ।