वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । युक्रेनमा रूसको आक्रमणपछि मानवअधिकार उल्लङ्घनका सम्बन्धमा संयुक्त राष्ट्रसंघको अनुसन्धानले युक्रेन भित्र नरसंहार भएको कुनै प्रमाण फेला पारेको छैन।
अनुसन्धान टोलीका प्रमुख नर्वेजियन न्यायाधीश एरिक मोसेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा आफूहरुले युक्रेनभित्र नरसंहार भएको फेला नपारेको बताएका छन् ।
उनले बाँकी अनुसन्धान जारी रहेको बताए ।