आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी १५ लाख ठगी गर्ने मेघलाल तामाङलाई पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ घर भएका ४६ वर्षीय तामाङले दोमी शेर्पासमेत तीनजनालाई क्रोएसिया जान प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्छ, मासिक एक लाख रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी उनीहरुबाट १५ लाख लिई फरार रहेका थिए ।
उनलाई प्रहरीले सोमबार मिनभवनबाट पक्राउ गरी कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।